मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्र प्रहरीको संरक्षणमा निर्वाध रुपमा बारा लगाएत ७ जिल्लामा तस्करी

काठमाडौं,२५ असोज । सशस्त्र प्रहरी बाहिनी र १२ नम्बर गण बाराको संरक्षणमा निर्वाध रुपमा बारा लगाएत ७ वटा जिल्लामा तस्करीमा मौलाएको छ। सीमा नाकाहरुबाट अवैध तस्करी र अवैध कारोबार नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको बिओपीका कर्मचारीहरुले तस्कर र अवैध कारोबारीहरुसँग मिलेमतो गरेपछि तस्करी मौलाएको हो । सेटिङमा तस्करीका सामान ओसार पसारको मार्ग खुल्ला भएको…