बीरगन्ज १७ पुस । सिमा सुरक्षा गुल्म अलौ ले चार महिनामा ५९ लाख ४३ हजार १ सय २७ रुपयाँ बराबरको विभिन्न वस्तु पक्राउ गरेको छ। सिमा नाकाबाट चोरी पैठारी तथा भन्सार छलि गरिएको विभिन्न वस्तुहरु पक्राउ गरी भन्सार चलान गरेको हो। असोज महिना देखि पुस १२ गते सम्म प्याज सहितको ट्रक, पुरानो ब्याट्री नेपाल हुँदै…