मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीद्वारा सर्वसाधरणका लागि निःशुल्क बस सञ्चालन

काठमाडौं । नेपाल प्रहरीले सर्वसाधरण यात्रुको सहजीकरणका लागि दुई वटा बस सञ्चालनमा ल्याएको छ। यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात सेवा अवरूद्ध भएपछि नेपाल प्रहरीले दुई वटा बस चलाएको केन्द्रीय प्रवक्ता रमेश थापाले जानकारी दिए । दुई वटा बस दुई वटा छुट्टाछुट्टै रूटमा चल्ने छन्। नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नु पर्दैन। पहिलो रूटअनुसार…