काठमाडौं । संघीय संसद सचिवालयले असार १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेण्डर’ तयार गरेको छ। आज (शुक्रबार) बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयानुसार असार १५ गतेसम्मको उक्त क्यालेण्डर तयार गरिएको हो। क्यालेण्डर अनुसार, जेठ २० गतेदेखि प्रतिनिधिसभा बैठक बस्नेछ। सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९…