काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज २७.२९ अंकले बढेर २६५७.१९ बिन्दुमा उक्लिएको छ। आज दिनभर ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।