मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ लाख रुपैयाँ बराबरको अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउदै गरेको कपडा बरामद

शेखर छत्कुलीवीरगंज, जेष्ठ २४ । सशस्त्र प्रहरी बल जनकपुरले १५ लाख रुपैयाँ बराबरको अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउदै गरेको कपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल र भन्सार कार्यालय जनकपुरको संयुक्त टोलीलेधनुषा जिल्लाको धनौजी गाउँपालिका–१, लखौरी सीमाक्षेत्र नजिकै उक्त मुल्य बराबरको ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर…