मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ महानगरमा भ्रष्टाचार: पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ महानगरमा भ्रष्टाचार: पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध मुद्दा दायर

न्यूजस्टोरी

काठमाडौँ । काठमाडौँ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माणको ठेक्कामा अनियमितता भएको भन्दै उनीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।