काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहोर बोकेका ४ वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको पाइएको छ । बञ्चरेडाँडामा स्थानीय फोहोर फाल्न अवरोध भइरहेको बेला प्रहरीले चालकसहित गाडीलाई नियन्त्रणमा लिएको थियो । सोमबार दिउँसो काठमाडौँ जिल्ला प्रहरी परिसरले स्कर्टिङ गरेर फोहोर बोकेका गाडी र चालकलाई नियन्त्रणमा लिएर टेकुमा राखेको थियो । अहिले भने ती गाडी र चालकलाई प्रहरीले…