मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीको मुख्यमन्त्री चयनले एमालेमा विवाद, गिरीले दिए दलको नेताबाट राजीनामा

काठमाडौं । नेकपा एमाले, लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका छन् । मुख्यमन्त्री नियुक्तिलाई लिएर रुष्ट गिरीले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गिरीले पार्टीको भागमा परेको लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा रुचि देखाएका थिए । संसदीय दलका नेता भएकाले उनको दाबी स्वाभाविक पनि थियो । तर पार्टीले…