मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीमा एमालेबाट चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै

काठमाडौं । दाङ-लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेले दल उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ। नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि बढाउने निर्णय गरेसंगै आज मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी छ। ‘मुख्यमन्त्रीमा दल उपनेता चेतनारायण आचार्यलाई अघि बढाउने निर्णय अनुसार आज दावी पेश हुदैछ’प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले भने,‘केन्द्रको निर्णय अनुसार मुख्यमन्त्रीमा दल उपनेता चेतनारायण आचार्यलाई…