मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

काठमाडौं । बुधवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । जहाज दुर्घटना भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो । बैठकले बिहीवार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । यससँगै बैठकले जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति पनि…