काठमाडौं । बुधबार बिहान पोखरा उड्ने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बितेका मनुराज शर्मा र प्रिजा खतिवडा श्रीमान्–श्रीमती हुन् भने नाबालक अधिराज उनीहरूका छोरा हुन् । प्रिजा राजविराजका पत्रकार एवं समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय उपाध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् । उनी ऊर्जा मन्त्रालयमा कम्प्युटर…