काठमाडौं । पशुपतिनाथ मन्दिरसहित मुलुक भरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । पशुपतिनाथ सोमबारमा रङ्गीन बनेको छ ।











प्रतिक्रिया