बुटवल, १५ भाद्र । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट निगरानी गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताउनुभयो । उनले विकास निर्माणमा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिंड्ने बताउनुभयो । आयोजना समयमै…