विराटनगर । कोशी प्रदेश सभा सदस्य मैया श्रेष्ठले पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ५ मा बम बिस्फोटबाट मृत्यु भएका दाजु बहिनीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेकी छन् । उनले बम विस्फोटबाट घाइते भएका बालबालिकाको उपचार गराउन समेत सरकारको ध्यानाकर्षण गरेकी छन । कोशी प्रदेश सभाको आजको बैठकको शुन्य समयमा बोल्दै उनले टीआरसी विधेयक पास…