काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका खोला तथा नदी तटीय क्षेत्रका लागि तय गरेको मापदण्डविरुद्ध विरोध प्रदर्शन भएको छ। गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले निर्णय सच्याउन माग गर्दै विरोध कार्यक्रम आयोजना गरेको हो। समितिका सचिव रविन्द्र श्रेष्ठले संविधान प्रदत्त अधिकारका विरुद्धमा सर्वोच्चले गैरन्यायिक फैसला गरेको आरोप लगाउँदै संघर्ष समितिले असोज ३ गते…