मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम

सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम

न्यूजस्टोरी

काठमाडौं । सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रति तोला एक हजार तीन सय रुपैयाँले वृद्धि भएको जनाएको छ । महासंघका अनुसार छापावाला सुनको मूल्य आज एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । बिहीबार प्रतितोला एक लाख ५२ हजारमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । चाँदी तोलाको एक हजार सात सय ९५ पुगेको छ ।