काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाई उनकाे अभिव्यक्तिबारे सचेत गराएका छन् । गत शनिबार सञ्चारमन्त्री गुरुङले पोखराकाे एक कार्यक्रममा प्रहरी महानिरीक्षकबारे विवादित अभिव्यक्ति दिएका थिए । शनिबार प्रेस चौतारीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले प्रहरी समायोजनसम्बन्धी विषयमा सोधिएको प्रश्नमा ‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ जवाफ दिएका थिए…