मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सुदूरपश्चिममा छोरी दिनु, नर्कमा पठाउनु जस्तै हो’ भन्ने गायिका दुर्गाविरुद्ध जाहेरी

कैलाली । सुदूरपश्चिमको बारेमा तल्लो स्तरको टिप्पणी गरेकी दुर्गा दाहाल साउदविरुद्ध प्रहरीमा जाहेरी परेको छ । दार्चुला दुँहु गाउँपालिका-५ गमेराका कृष्णसिंह महराले साउदविरुद्ध विद्युतीय अपराधअन्तर्गत प्रहरीमा जाहेरी दिएका हुन् । अमेरिकामा ममता काफ्ले बेपत्ता भएपछि प्रहरीले उनका श्रीमान्‌लाई अनुसन्धानको लागि पक्राउ गरेको छ । त्यही विषयलाई लिएर दाहालले समग्र सुदूरपश्चिमवासीको भावनामा चोट पुग्ने अभिव्यक्ति दिएपछि…