मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्धनको मूल्य घटेसँगै हवाई भाडादर पनि घट्यो, कहाँको कति ? (सूचीसहित)

इन्धनको मूल्य घटेसँगै हवाई भाडादर पनि घट्यो, कहाँको कति ? (सूचीसहित)

न्यूजस्टोरी

काठमाडौं । हवाई भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो । 

बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । काठमाडौं–सिमरा छोटो दुरीमा रहेकोमा ४५ रुपियाँ र काठमाडौं–नेपालगञ्जसम्म २ सय ६५ रुपियाँँसम्म घटेको छ ।  नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा एक सय ७० रुपियाँ, भद्रपुरमा एक सय ५० रुपियाँ, विराटनगरमा एक सय २०, जनकपुरमा ६५, पोखरामा ८०, भरतपुर ५०, पोखरा ८० रुपियाँ र भैरहवामा १०५ रुपियाँले घटेको छ । 

undefined