मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमासहित भव्य स्वागत

पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमासहित भव्य स्वागत

न्यूजस्टोरी

काठमाडौँ । पेरिस पारालिम्पिकअन्तर्गत पारा तेक्वान्दोमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को टोलीले उनलाई बाजागाजासहित त्रिभुवन विमानस्थलमा स्वागत गरेको हो । त्यसपछि उनलाई नगर परिक्रमा गराइँदै छ ।

पलेशाले नेपाली खेलकुदको इतिहासमा नै पहिलो पारालिम्पिक्स मेडल जितेकी हुन । उनले तेक्वान्दोको के ४४ अन्तर्गत ५७ केजीमुति तौल समूहमा पदक जितेकी हुन्।