मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोरिङ खन्दा टीकाथलीमा निस्किएको आगोको ज्वाला अढाइ घण्टापछि निभाइयो

ललितपुर । ललितपुरको टीकाथलीमा गोदावरी खोला नजिकै बोरिङ गरेको ठाउँमा निस्किएको आगोकाे ज्वाला अढाइ घण्टापछि निभेको छ । बिहान करिब ९ः३० बाट सुरु भएको आगोको ज्वाला ११ः४० तिर निभाइएको हो । आगो निभे पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ । स्थानीयका अनुसार पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएको र आगो लागेको हो…