मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ बानेश्वरकाे प्रदर्शनमा झडप : डीएसपी घाइते

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आइतबार दिउँसो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले गरेको प्रदर्शनका क्रममा झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको बताइएको छ । त्यसक्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज, डीएसपी गंगा पौडेल घाइते भएका छन् । उनको सिभिल अस्पताल मीनभवनमा…