बुटवल । सत्तारुढ नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज (सोमबार) देखि रुपन्देहीको भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रम गर्दैछ । देशभरका १६५ क्षेत्रीय सभापतिहरू प्रशिक्षणका लागि भैरहवा आइपुगेको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए । प्रशिक्षणको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने…