काठमाडौं, २४ बैशाख । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि देशका धेरै ठाउँको मौसम बदली छ । मौसम आंशिकदेखी साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डौ उपत्यकामा घाम लागेको छ । तर दिउँसो काठमाण्डौ उपत्यकासहित देशका पहाडी…