काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आक्रमण गरेपछिको विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। अवैध घुसपैठ रोक्न सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरीले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा संयुक्त गस्ती, पट्रोल र सूचना आदान–प्रदानलाई तीव्रता दिइएको सह-प्रवक्ता शैलेन्द्र थापाले…