मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिलेको निर्वाचन प्रणाली जनताको होइन : प्रचण्ड

धरान । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन अपरिहार्य भएको बताएका छन्। आज (आइतबार) धरानमा आयोजित किराती र लिम्बुवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। हालको निर्वाचन प्रणाली जनताको नभई पैसावालहरूको पक्षमा रहेको उनले बताए । ‘यो प्रणाली परिवर्तन गरी…