मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोर्डिङ स्कुलको गाडी दुर्घटना, १७ जना विद्यार्थी घाइते

सिन्धुली । तीनपाटन गाउँपालिका २ भिमस्थानको गौरीमा विहिबार विहान बोर्डिङ स्कुलका विद्यार्थीहरु बोकेको मारुती भ्यान दुर्घटना भएको छ । तीनपाटन १ बेलघारीमा रहेको गौरीशंकर वोर्डिङ स्कुलका विद्यार्थी बोकेको ना१च६६०२ नम्बरको भ्यान दुर्घटना भएको हो । दुर्घटनामा परि १७ जना बालबालिका घाईते भएको तीनपाटन गाउँपालिका १ का वडाअध्यक्ष गोविन्द राउतले बताए । घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र…