नयाँ दिल्ली । लोकसभा निर्वाचनको मतगणना प्रारम्भ भएसँगै प्रारम्भिक नतिजा आउन थालेको छ । गणना प्रारम्भ भएको एक घण्टाको अवधिमा सुरूवाती नतिजामा भाजपा नेतृत्वको एनडीए अगाडि छ । बिहान ९ बजेसम्मा ४ सय ५७ सीटको गणना हुँदै गर्दा एनडीए २ सय ६०, इन्डिया गठबन्धन १ सय ७८ सिटमा अगाडि देखिएको छ । तृणमुल कांग्रेस १७…