मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालेनप्रति ओलीको कटाक्ष- भैँसीको ढाडमा लात्तीले हानेँ भनेर झिँगा दङ्ग परेको हुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेनलगायत कसैसँग अनावश्यक विवादमा पर्नै नचाहेको बताएका छन् । बालेनको नामै नलिई ओलीले भैँसीको ढाडमा लात्ती हानेर झिँगा दङ्ग पर्ने गरेको उनले टिप्पणी गरे । चितवनको भरतपुरमा शुक्रबार पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफमा ओलीले आफू परिपक्व र सभ्य राजनीतिको पक्षमा रहेको बताएका हुन् ।‘भैँसीको…