मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमान दुर्घटना र उद्धारसम्बन्धी अभ्यास (फोटो फिचर)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमान दुर्घटना र उद्धारसम्बन्धी अभ्यास (फोटो फिचर)

न्यूजस्टोरी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटना र उद्धारसम्बन्धी अभ्यास गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरमा उक्त अभ्यास गरेको हो ।

दिउँसो १ बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा विमानस्थल संकटकालीन योजनाअनुसार गरिने विभिन्न अभ्यासमध्ये एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्टसम्बन्धी पूर्णकालीन अभ्यास गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जनाएका छन् । 

undefined
undefined
undefined
undefined
undefined
undefined
undefined