मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ

सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ

न्यूजस्टोरी

काठमाडौं । सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ ।काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

८ जनालाई सीआईबीको टोलीले विभिन्न ठाउँबाट पक्राउ गरेको स्रोतले जानकारी दियो । धितो कम राखेर लोन बढी दिएको र देउराली सहकारीमा ठूलो लगानी गरेको आरोप उनीहरुमाथि रहेको स्रोत बताउँछ ।