काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०लाई काम गर्न दिन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकमा सांसद कान्तिका सेजुवालले बालेनलाई काम गर्न दिन सभामुखमार्फत रुलिङको माग गरेकी हुन्। काठमाडौं महानगर र संघीय सरकारबीच न्यूरोडमा विवाद देखिएको भन्दै उनले न्यूरोडदेखि लिएर बसन्तपुर, इन्द्रचोक,ठमेलमा किन गाडि गुड्ने शहर चाहियो भन्दै प्रश्न गरिन्। ‘स्थानीय सरकार…