मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्मीका कारण विद्यार्थीहरु बेहोस

नुवाकोट । अत्यधिक गर्मीका कारण नुवाकोटका विद्यालयहरूमा विद्यार्थी बिरामी हुन थालेका छन्। दुई सातादेखि नुवाकोटमा अत्यधिक गर्मी बढेको छ। केही दिनमा समेत पानी नपरे विद्यालय बन्द गर्ने तयारीमा विद्यालयहरू पुगेका छन्। दिउँसोको समयमा तातो हावा बहने र जमिनसमेत तातो हुँदा अध्ययन अध्यापनमा असहज भइरहेको चन्द्रज्योती माविका प्रधानाध्यापक वासुदेव पनेरु बताउँछन्। यही तापक्रम निरन्तर रहिरहे केही…