मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव, बिहानैदेखि बर्षा

काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीका कारण बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वबाहेकका भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, मधेस र बागमती प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक…