मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु

भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु

न्यूजस्टोरी

काठमाडौँ । भारतको पश्चिम बंगालको दार्जलिङमा रोकिएको रेलमा मालगाडी ठोक्किदा भएको दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुगेको छ ।

प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)का अनुसार सो घटनामा १५ जनाको मृत्यु भइसकेको छ । सो घटनामा अरू ६० जना घाइते भएको पीटीआईले बताएको छ । पीटीआईको यो आँकडा आधिकारीहरूले उपलब्ध गराएको भन्दा बढी हो । सिलदह जाँदै गरेको कञ्चनजंगा एक्सप्रेसको सो रेल सोमबार रोकिरहेको अवस्थामा माल बाहक रेलले ठक्कर दिएको थियो । घटनापछि उद्धार कार्य तीव्र गतिमा अगाडि बढिरहेको रेलमन्त्री अश्वनी वैष्णव र पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीले बताएका छन् ।