काठमाडौं । कैलालीको कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिका जलमग्न भएको छ । बाढीले घर डुबाएपछि स्थानीयको बिजोग भएको छ । भजनीका अधिकांश वडा बाढीले जलमग्न भएका छन् । बस्तीमा बाढी पसेपछि तीन हजार भन्दा बढी घर डुबानमा परेको नगर प्रमुख केवल चौधरीले जानकारी दिए । घर डुबानमा परेका सर्वसाधारण आफन्तको घर…