काठमाडाैं । चालु आर्थिक वर्ष २०८० \०८१ को पहिलो महिना साउनमा विदेशिने नेपाली श्रमिकको संख्या केही बढेको छ । आवको साउन महिनामा मात्र ५९ हजार ५९७ नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । अघिल्लो आर्थिक वर्षको साउन महिनामा ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार चालु आव २०८१\०८२…