मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४ दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं । जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनिल दाहालले पहिरो हटाउन नेपालगन्ज र सुर्खेतबाट ठूला मेसिन झिकाइएको बताए । उनले राजमार्गको पहिरो हटाउन अझै दुई तीन दिन लाग्ने बताए । ‘कालीकोट क्षेत्रमा बाटो क्षतिग्रस्त छ । पहिरोमा फसेका सयौं यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ,ु उनले भने, ुजतिसक्दो छिटो बाटो सञ्चालनमा ल्याउने तयारीमा जुटेका छौं ।’…