काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान करिब ६:१५ मा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो । थप विवरण आउन बाँकी छ ।