मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शेयर बजार २६०० विन्दुमा झर्‍यो

शेयर बजार २६०० विन्दुमा झर्‍यो

न्यूजस्टोरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार २६०० को विन्दुमा  झरेको छ । यो समाचार तयार पर्दासम्म (१२ : २९) मा नेप्सेले १६९१ विन्दुमा आएको छ । 

समाचार तयार पर्दासम्म बजार ४७ अंकले घटेको छ भने कारोबार ३ अर्ब बढीको भएको छ । ६४ लाख ९० हजार बढी कित्ता शेयर कारोबार भएको छ । 

२९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २११ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।