काठमाडौं । कैलालीमा दुई किशोरलाई अपहरण गरी बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४, तारानगरमा डेरा गरी बस्दै आएका दुई किशोरलाई बन्धक बनाएर कुटपिट गरेको उनीहरूमाथि आरोप छ । पक्राउ पर्नेमा कैलालीकै गोदावरी नगरपालिका–१, अत्तरियाका २४ वर्षीय भूपी खड्का, धनगढी–१, सन्तोषी टोलमा बस्दै आएका कञ्चनपुरको बेलौरी नगरपालिका–५ का १८…