मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

न्यूजस्टोरी

रामेछाप । रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गोकुलगंगा गाउँपालिका ६ सिमलडाँडाको भिरमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडीमा सवार ३ जना गम्भीर घाइते रहेको छन् ।