काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) फेरि सुनचाँदीको मूल्य ओरालो लागेको छ । बुधबार प्रतितोला ९ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९…