काठमाडौं । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक युवक पक्राउ परेका छन् । उनी दुर्गा प्रसाईंबाट परिचालित रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को दावी छ ।सीआईबीले झापाको मेचीनगर–१३ का हरिचन्द्र फुँयाललाई बिहीबार पक्राउ गरेको थियो । उनी झापाकै मेडिकल व्यवसायी दुर्गा प्रसाईबाट परिचालित रहेको सीआईबीले जनाएको छ ।…