काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश गम्भीर मोडमा आइपुगेको बताएका छन्। सामाजिक सञ्जलामा लेख्दै लिङदेनले देश गम्भीर मोडमा आएको बताउँदै अब जनता जाग्नुको कुनै विकल्प नरहेको जिकिर गरे । उनले भनेका छन्, ‘देश गम्भीर मोडमा छ …अब जनता जाग्नुको कुनै विकल्प छैन ।’ अध्यक्ष लिङदेनले म्याद सकिएको अश्रुग्यास प्रहरीले नहानेर…