वीरगंज, २० कार्तिक । चाडपर्वको बेला पर्साको ग्रामिण भेगका नाका बार्वा र अमरपटी नाकाबाट अहिले व्यापक तस्करी बढेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौ मातहत रहेका सशस्त्र प्रहरी बल बिओपी अमरपर्टी मिलोमतोमा लत्ताकपडा , हाडयेवर, कबाड, कुखुराको चल्ला , डाबरको पेस्ट , राजनिगन्धा , काजु लगाएतको तस्करी सुचारु भएको छ। वार्वा…