काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो महान् चाड तिहारको अवसर पारेर नेपाल राष्ट्र बैंकले सुन तथा चाँदीका सिक्का विवरण गरेको छ । सुन र चाँदीका सिक्का लिनका लागि ग्राहकको भीड लागेको छ । मंगलबार धनतरेस भएकाले आजको दिन सुन वा चाँदीका सिक्का, वा त्यस्तै किसिमका धातुका गहना वा सामग्री किन्नु शुभ हुने भएकाले ती सिक्का लिनका…