मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनतरेसमा सुनचाँदीका सिक्का लिन भीड [फोटोफिचर]

धनतरेसमा सुनचाँदीका सिक्का लिन भीड [फोटोफिचर]

न्यूजस्टोरी

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो महान् चाड तिहारको अवसर पारेर नेपाल राष्ट्र बैंकले सुन तथा चाँदीका सिक्का विवरण गरेको छ ।

सुन र चाँदीका सिक्का लिनका लागि ग्राहकको भीड लागेको छ । मंगलबार धनतरेस भएकाले आजको दिन सुन वा चाँदीका सिक्का, वा त्यस्तै किसिमका धातुका गहना वा सामग्री किन्नु शुभ हुने भएकाले ती सिक्का लिनका लागि भीड लागेको छ । 

बबरमहलमा अवस्थित टक्सार विभागमा त बिहानैदेखि भीड छ । उज्यालो नहुँदै बिहान ५ः३० बजेदेखि सुन चाँदीका सिक्का लिनका लागि लाइन लागेको सुरक्षा गार्डले बताएका छन् । राष्ट्र बैंकको टक्सार महाशाखाले ती सिक्का बिक्री गरिरहेको हो । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ । 

dhantares-gold-silver-2081 (1).jpg
dhantares-gold-silver-2081 (2).jpg
dhantares-gold-silver-2081 (3).jpg
dhantares-gold-silver-2081 (4).jpg
dhantares-gold-silver-2081 (5).jpg
dhantares-gold-silver-2081 (6).jpg
dhantares-gold-silver-2081 (7).jpg
dhantares-gold-silver-2081 (8).jpg
dhantares-gold-silver-2081 (9).jpg
dhantares-gold-silver-2081 (10).jpg
dhantares-gold-silver-2081 (11).jpg
dhantares-gold-silver-2081 (12).jpg
dhantares-gold-silver-2081 (13).jpg
dhantares-gold-silver-2081 (14).jpg
dhantares-gold-silver-2081 (15).jpg
dhantares-gold-silver-2081 (16).jpg
dhantares-gold-silver-2081 (17).jpg
dhantares-gold-silver-2081 (18).jpg
dhantares-gold-silver-2081 (19).jpg
dhantares-gold-silver-2081 (20).jpg
dhantares-gold-silver-2081 (21).jpg
dhantares-gold-silver-2081 (22).jpg
dhantares-gold-silver-2081 (23).jpg
facebook sharing button