मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री महराले दिए राजीनामा

मुख्यमन्त्री महराले दिए राजीनामा

न्यूजस्टोरी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहाखुर महराले राजीनामा दिएका छन् । विश्वासको मतका लागि आइतबार बोलाइएको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

उनले केन्द्रमा समीकरण फेरिएपछि प्रदेशमा हुने यो खालको फेरबदलले अस्थिरता बढाएको महराले बताए ।
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका थिए ।